नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

Darbandi Bibaran

प्रकाशन तथा वितरण शाखाका कार्यहरु

१. समसामयिक विषयका सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने ।
२. सम्पादक मण्डलको निर्णयानुसार लेख रचना संकलन गरी 'नेपाल' द्वैमासिक पत्रिका प्रकाशन तथा वितरण गर्ने ।
३. छापामाध्यमको अध्ययन गरी ध्यानाकर्षण गराउनु पर्ने भएमा सम्बन्धित निकायमा पठाउने ।
४. वाचनालयमा प्राप्त हुने पत्रपत्रिकाहरू व्यवस्थित गर्ने र र्सवसाधारणले सजिलैसँग सेवा पाउन सक्ने व्यबस्था मिलाउने ।
५. सार्बजनिक विदा, तिथिमिति तालीका र तस्वीरहरु सम्बन्धित निकायवाट लिई चैत्र मसान्तसम्ममा क्यालेण्डर तथा डायरी प्रकाशन गरी वितरणको व्यवस्था मिलाउने ।
६. वेभसाइट अध्यावधिक गर्ने कार्यमा सहयोग गर्ने ।

विभागबाट प्रकाशित सामग्री वितरण

१. सम्पर्क गर्नुपर्ने शाखा - प्रकाशन तथा वितरण शाखा ।
२. सम्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत ।
३. पेश गर्नुपर्ने आवश्यक कागजात- संस्थागत रूपमा सम्बन्धित संस्थाको पत्र र व्यक्तिको हकमा मौखिक अनुरोध वा निवेदन ।
४. लाग्ने दस्तुर- निःशुल्क, मूल्य तोकिएकोमा सोही बमोजिम ।
५. लाग्ने समय - सोही दिन
६. जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
७. गुनासो सुन्ने अधिकारी- निर्देशक ।
८. गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक |

कार्यरत कर्मचारीहरु

१. - शाखा अधिकृत

© Department of Information.
Designed by SoftBank