नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

Photo Section

फोटो शाखाका कार्यहरु

फोटो शाखा

१) महत्वपूर्ण पदाधिकारी समुपस्थित कार्यक्रमको फोटो खिच्ने, विभिन्न संघ-संस्था, व्यक्तिको अनुरोध अनुसार फोटो उपलब्ध गराउने, Digital Photo इन्टरनेट/इमेलमार्फ् वितरण गर्ने ।
२) फोटो प्रदर्शन गर्ने ।
३) विभागबाट प्रकाशित हुने सामग्रीका लागि आवश्यक तस्वीरको व्यवस्था गर्ने ।
४) फोटो शाखाबाट खिचिएका फोटोहरू विभागको website www.doinepal.gov.np मा राख्ने ।
५) नेपाल भ्रमणमा आउने मित्रराष्ट्रका प्रमुखहरुको औपचारिक कार्यक्रमको फोटोग्राफी गर्ने एवं एल्बम उपहार दिने ।
६) विभागवाट खिचिएका तस्वीरहरूको नेगेटिभ, फोटो र डिजिटल प्रविधिमा अभिलेख राख्ने ।
७) नेपाल सम्बन्धी विविध प्रकारका फोटोहरू संकलन गरी फोटो ब्याङ्कका रूपमा विकास गर्ने ।

फोटोशाखाले उपलब्ध गराउने सेवा
(फोटो शाखाबाट खिचिएका फोटोहरु वेबमा राख्ने र उपलब्ध गराउने)

१) सर्म्पर्क गर्नुपर्ने शाखा - फोटो शाखा
२) सर्म्पर्क गर्नुपर्ने व्यक्तिः - छविकार
३) पेश गर्नुपर्ने कागजात र प्रक्रिया - व्यक्ति वा संस्थाको अनुरोधपत्र वा निवेदन ।
४) लाग्ने दस्तूर - विभागबाट छपाई हुनेमा निःशुल्क र अन्यत्र छपाई हुनेमा लाग्ने ।
५) लाग्ने समयः- विभागमा छपाई हुनेमा सोही दिन
६) जिम्मेवार व्ययिक्त - छविकार ।
७) गुनासो सुन्ने अधिकारी - वरिष्ठ छविकार ।
८) गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक ।

हाल कार्यरत कर्मचारीहरु

१. श्री सुमन बज्राचार्य - वरिष्ठ छविकार
२ . श्री प्रवीण श्रेष्ठ -छविकार
३. श्री - छविकार
४ . श्री केदार नापित - ब्लक मेकर

© Department of Information.
Designed by SoftBank