नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

Functions of DOI

सूचना विभागका कार्यहरू
लोक कल्याणकारी सूचना व्यवस्थापन गर्ने । सूचना संकलन, प्रशोधन, प्रकाशन र लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी दिने । क्यालेण्डर, डायरी, मिडिया डाइरेक्टरी, नेपाल द्वैमासिक पत्रिका र अन्य सामग्रीहरु प्रकाशन गर्ने। वेवसाइट सम्बन्धी कार्य: Information Hub– Portal (Central), Information Center, Information Bank, Meet The Press/ To support RTI, VVIP/VIP लगायत विभिन्न स्वदेशी तथा विदेशी व्यक्तिहरुको भ्रमण तथा अन्य राष्ट्रिय महत्वका विषय एवं पर्वहरुमा पत्रकार सम्मेलनका लागि आवश्यक व्यवस्था गर्ने । पत्रकार र सरकारबीच पुलको काम गर्ने । सरकारी फोटोग्राफरको रुपमा काम गर्ने ।
पत्रकार अभिलेख सम्बन्धी कार्य: पत्रपत्रिकाको स्थायी एवं अस्थायी दर्ता अभिलेख राख्ने । श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार विभिन्न मिडियाहाउसको संगठन, कार्यरत पत्रकार,कर्मचारी एवं कामदार आदिको अभिलेख राख्ने ।
पत्रकार परिचयपत्र वितरण तथा नवीकरण :स्वदेशी पत्रकार विदेशी पत्रकार प्रेस रजिष्ट्रारको हैसियतले गर्नुपर्ने उजुरी व्यवस्थापन (पत्रकार तथा सञ्चार प्रतिष्ठान बीचको सम्बन्धका विषयमा) सम्बन्धी कार्य गर्ने ।
प्रेस रजिष्ट्रारको हैसियतले गर्नुपर्ने कार्यः
श्रमजीवी पत्रकार सम्बन्धी ऐन, नियमको कार्यान्वयन
श्रमजीवी पत्रकारहरुको कितावखानाको रुपमा कार्य गर्ने
पत्रकार र मेडियो हाउसबीचको dispute हेर्न मध्यस्थकर्ताको Mediator को काम गर्ने ।
पत्रकारिताको विकास सम्बन्धी कार्य
तालिम, गोष्ठी, अन्तक्र्रियाको आयोजना ।
पत्रकार आधारभूत प्रशिक्षण -PPP को अवधारणा अनुरुप) :- यसवर्ष १६० जनालाई पत्रकारिता तथा रेडियो प्रस्तोता तालिम उपलब्ध गराएको ।
पत्रकारिता र पत्रकारका समस्या र समाधानका लागि क्षेत्रगत गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन :-
यस वर्ष पाँचवटै विकासक्षेत्रहरुमा समसामयिक विषयमा गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन भइरहेको ।
निःशुल्क हलको व्यवस्थापन ।
विभागले भविष्यमा गर्नुपर्ने कार्यः
नेपाल सरकारको सूचना बैंकको रुपमा (संग्रह, प्रशोधन, सम्प्रेषण)
मर्यादित एवं विश्वसनीय पत्रकारिताको विकास,
समावेशी पत्रकारिताको विकास
पेशागत क्षमता विकास
पत्रकार सुरक्षासम्बन्धी कार्य (विमा)
छापा एवं विद्युतीय सञ्चार माध्यमको अभिलेख,
लोक कल्याणकारी विज्ञापन वितरण, प्रशारण वापतको रकम वितरण,
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सूचनाको केन्द्र (HUB)
Photo Bank
मिडिया एकेडेमी
तालिम
पेशागत क्षमता विकासको लागि Mass Media अध्ययन ।
मेडिया क्षेत्र स्वतन्त्र, मर्यादित र आकर्षित बनाउन अध्ययन÷अनुसन्धान
(Research & Study)
सूचना विभागको (प्रस्तावित) नीतिहरु
संविधानमा व्यवस्था भएअनुसार नागरिकको मौलिक अधिकार, वैचारिक स्वतन्त्रता र मानव अधिकारको संरक्षणको लागि आमजनतालाई सुसूचित गर्न समाचार संकलन गर्न पाउने प्रेस जगतको अधिकारको संरक्षण गर्ने तथा सामाजिक जीवनपद्धतिलाई विकसित गर्ने कार्यमा पत्रकारिता जगतलाई प्रोत्साहित गर्ने ।
सूचना विभागलाई नेपाल सरकारका काम–कारवाहीहरु बारे सर्वसाधारण जनता र स्वदेश तथा विदेशमा सूचना प्रवाहित गर्ने, सूचना सम्प्रेषण केन्द्र (Information Dissemination Center) को रुपमा विकास गर्ने ।
नेपाल राज्यभरीबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरुको अध्यावधिक विवरणको अभिलेख वैज्ञानिक ढंगले राख्ने तथा लोक कल्याणकारी विज्ञापनको व्यवस्था तथा वर्गिकरण अनुसारको रकम भुक्तानी व्यवस्था गर्ने ।
श्रमजीवी पत्रकार सम्बन्धी ऐन, नियम तथा छापाखाना तथा प्रकाशन ऐन, नियम बमोजिम प्रेस व्यवस्थापन सम्बन्धी काम काज गरी प्रेस तथा पत्रकारहरुको हक, हित र अधिकारको संरक्षण गर्ने ।
लोक कल्याणकारी विज्ञापनको व्यवस्थालाई निरन्तरता प्रदान गरी सरकारका तर्फबाट प्रवाह हुने सूचनाहरुको न्यायोचित वितरण गर्न उपयुक्त र संस्थागत व्यवस्था गर्ने ।
विभागस“ग सम्बन्धित ऐन–नियमहरुः
छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८
प्रेस काउन्सिल ऐन, २०४८
श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१
सूचनाको हकसम्बन्धी ऐन, २०६४

© Department of Information.
Designed by SoftBank